2

अनलाइन सपिङ्ग गर्दा ध्यान पुर्याउनुपर्ने कुराहरु

आजकल नेपालमा sastodeal, kaymu जस्ता अनलाईन सामान खरिद गर्न सकिने वेबसाइट तथा एपहरु लोकप्रिय हुदै गईराखेका छन्। यस्ता साइटहरुमा धेरै किसिमका सामान एकै ठाउमा पाइने, एउटा सामान खोज्न पसल-पसल चाहारीराख्नु नपर्ने, विभिन्न पसलका सामानको मूल्य तुलना गर्न पाइने, बार्गेनिंग गरिराख्नु… Continue Reading